Online Bible

- Reklamy -




लेवीहरू 16:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 हारून महा-पवित्रस्थानभित्र प्रायश्‍चित गर्न गएको बेलादेखि त्यसले आफू, आफ्ना घराना र इस्राएलका सारा समुदायका निम्ति प्रायश्‍चित गरेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र हुनुहुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 जब हारून प्रायश्‍चित गर्नलाई महा-पवित्रस्‍थानमा पस्‍छ, त्‍यसले आफ्‍नो निम्‍ति, आफ्‍नो घरानाको निम्‍ति र इस्राएलको जम्‍मै समुदायको निम्‍ति प्रायश्‍चित गरेर नफर्कुञ्‍जेल भेट हुने पालमा कुनै मानिस पनि नरहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 हारून महा-पवित्रस्‍थानमा शुद्धीकरणको विधि पूरा गर्नलाई पसेको समयदेखि बाहिर निस्‍की आउञ्‍जेलसम्‍म पवित्र पालमा कोही पनि मानिसहरू हुनुहुँदैन। जब त्‍यसले आफू, आफ्‍ना परिवार र सारा जन-समूहका निम्‍ति त्‍यो विधि पूरा गरिसक्‍छ,

Viz kapitola kopírovat

पवित्र बाइबल

17 “हारून महा-पवित्रस्थानमा यसलाई अनि मानिसहरूलाई शुद्ध पार्न गएको समयमा भेट हुने पालमा कोही मानिस पनि नहोस्। जबसम्म हारून बाहिर आउँदैन तबसम्म त्यहाँ कोही मानिस नजाऊन्। यसकारण, हारून र उनको परिवार शुद्ध होऊन। अनि इस्राएलका सम्पूर्ण मानिसहरूलाई उनले शुद्ध पार्नेछन्।

Viz kapitola kopírovat




लेवीहरू 16:17

Následuj nás:

Reklamy


Reklamy