Online Bible

- Reklamy -




लेवीहरू 15:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “ ‘त्यो मानिस सवार हुँदा बसेको प्रत्येक चीज अशुद्ध हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 “‘जुन काठीमा त्‍यो रोगी मानिस चढ्‌छ, त्‍यो अशुद्ध हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यस्‍तो मानिस बसेको काठी वा आसन अशुद्ध हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 त्यो धातुको रोग लागेको मानिस जसमा चढ्छ त्यो अशुद्ध हुन्छ।

Viz kapitola kopírovat




लेवीहरू 15:9

Následuj nás:

Reklamy


Reklamy