लेवीहरू 15:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 चाहे त्यो त्यसको शरीरबाट बहिरह्यो अथवा थामिए तापनि त्यसले उसलाई अशुद्ध बनाउँछ। त्यसको धातुस्रावले त्यसलाई यसरी अशुद्ध बनाउँछ: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 त्यसको शरीरबाट धातु बगे अथवा थामिए पनि त्यसले मानिसलाई अशुद्धै पार्छ। यसरी त्यस धातुले मानिसमा अशुद्धि ल्याउँछ: Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 धातु खसोस् वा नखसोस्, प्रमेह रोग भएको मानिस अशुद्ध हो। Viz kapitolaपवित्र बाइबल3 यदि उसको प्रमेह थामिन्छ अथवा चलि रहन्छ, ऊ अशुद्ध हुन्छ अनि यो उसको अशुद्धता हो। Viz kapitola |