लेवीहरू 15:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 जसले ती चीजहरूलाई छुन्छ, त्यो अशुद्ध हुनेछ। त्यसले आफ्ना लुगा धोओस्। अनि पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 ती कुराहरू छुने अशुद्ध हुनेछ। तिनले आफ्ना लुगाफाटा धुनुपर्छ, र आफू पनि नुहाउनुपर्छ र साँझसम्मै तिनी अशुद्ध रहनेछिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 ती थोक छुने अशुद्ध हुन्छ, त्यसले आफ्नो कपडा धुनु र नुहाउनुपर्छ अनि त्यो साँझसम्म अशुद्ध रहनेछ। Viz kapitolaपवित्र बाइबल27 मानिससम्म अशुद्ध हुन्छ जसले ती चीजहरू छुन्छ। मानिसले आफ्नो लुगा धुनुपर्छ। अनि पानीमा नुहाएपछि, साँझसम्म अशुद्ध रहन्छ। Viz kapitola |