लेवीहरू 15:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 त्यसको रक्तस्राव भएको समयमा त्यसको रजस्वलाको समयमा झैँ त्यो सुतेको जुनसुकै ओछ्यान पनि अशुद्ध हुनेछ। अनि त्यसको रजस्वलाको समयमा झैँ त्यो जे-जेमाथि बस्छे, त्यो पनि अशुद्ध हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तिनको रगत बगेका सबै दिन तिनी सुतेको कुनै ओछ्यान रजस्वलाका बेलाको ओछ्यानजस्तै ठहरिओस्। जुन-जुन कुरामा तिनी बस्छे, ती पनि रजस्वलाकै दिनजस्तै अशुद्ध रहून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यति बेला त्यो सुतेको ओछ्यान वा त्यो बसेको कुनै थोक अशुद्ध हुनेछ। Viz kapitolaपवित्र बाइबल26 मासिक रजस्वलाको समयमा जुन ओछ्यानमा त्यो स्त्री सुतछिन् त्यो ओछ्यान पनि त्यतिन्जेलसम्म अशुद्ध रहन्छ। उसको मासिक रजस्वला हुँदा अशुद्ध भए, उसले छुन्छिन् त्यो चीज अशुद्ध हुन्छ। Viz kapitola |