Online Bible

- Reklamy -




लेवीहरू 15:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 जसले त्यो बसेको चीज छुन्छ, त्यसले आफ्ना लुगा धोओस्। अनि पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 जसले त्‍यो बसेको कुनै कुरा छुन्‍छ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र आफै पनि नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 यदि कुनै मानिसले ऊ बसेको कुनै चीज छोए, उसले आफ्नो लुगा धुनुपर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।

Viz kapitola kopírovat




लेवीहरू 15:22

Následuj nás:

Reklamy


Reklamy