लेवीहरू 15:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘यदि कुनै मानिसको शरीरबाट धातु बग्छ भने त्यो धातु अशुद्ध हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूलाई भन्: कुनै पुरुषलाई धातुको रोग भयो भने, त्यो धातु अशुद्ध हुन्छ। Viz kapitolaपवित्र बाइबल2 “इस्राएलका मानिसहरूलाई बोलाऊ अनि तिनीहरूलाई भनः यदि कुनै मानिसको प्रमेह हुन्छ भने तब त्यो मानिस अशुद्ध हो। Viz kapitola |