Online Bible

- Reklamy -




लेवीहरू 15:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि जसले त्यसको मुन्तिर भएको जुनसुकै कुरालाई पनि छुन्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ। जसले ती कुराहरू उठाउँछ, त्यसले आफ्ना लुगाहरू धोओस्। अनि पानीले नुहाओस्; र त्यो साँझसम्म अशुद्ध रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 जसले त्‍यसको मुनि कुनै कुरा छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ। जसले ती कुराहरू उठाउँछ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 कसैले त्‍यस्‍तो आसनलाई छोयो भने त्‍यो मानिस साँझसम्‍म अशुद्ध हुनेछ, त्‍यस्‍तो मानिस कसैको कुनै कुरा बोक्‍ने मानिसले आफ्‍ना लुगा धुनु र नुहाउनुपर्छ र त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 कुनै पनि चीज यदि त्यो रोगी तल रहन्छ अनि उसले छुन्छ भने त्यो अशुद्ध बनिन्छ। जो मानिसले त्यो चीज बोके उसले नुहाएर आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो मानिस अशुद्ध रहनेछ।

Viz kapitola kopírovat




लेवीहरू 15:10

Následuj nás:

Reklamy


Reklamy