Online Bible

- Reklamy -




लेवीहरू 14:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “शुद्ध हुनुपर्ने त्यस मानिसले आफ्ना लुगा धोओस्। आफ्ना सबै कपाल खौरोस् र पानीले नुहाओस्। त्यसपछि त्यो शुद्ध हुनेछ। त्यसपछि त्यो छाउनीभित्र पस्‍न सक्छ। तर त्यो सात दिनसम्म आफ्नो पालको बाहिर बस्‍नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “त्‍यो शुद्ध हुनुपर्नेचाहिँले आफ्‍ना लुगा धोओस्, र आफ्‍ना सबै केश खौरेर नुहाओस्, अनि त्‍यो शुद्ध हुनेछ। त्‍यसपछि त्‍यो छाउनीभित्र आओस्, तर सात दिनसम्‍म आफ्‍नो पालबाहिर नै त्‍यो बस्‍नुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यस मानिसले आफ्‍ना लुगा धोओस्, केश खौरोस् र नुहाओस्। त्‍यसपछि त्‍यो विधिअनुसार शुद्ध हुनेछ। त्‍यो छाउनीमा पस्‍न सक्‍छ तर सात दिनसम्‍म आफ्‍नो पालदेखि बाहिर बस्‍नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 “तब मानिसले जसलाई शुद्धगराइदै थियो, आफ्नो लुगाहरू धुनु पर्छ कपाल खौरिनु अनि नुहाउनु पर्छ अनि त्यो मानिस शुद्ध हुन्छ। तब मानिस आफ्नो पालभित्र पस्न सक्छ तर सात दिनसम्म पालभित्र पस्नु हुँदैन।

Viz kapitola kopírovat




लेवीहरू 14:8

Následuj nás:

Reklamy


Reklamy