लेवीहरू 14:57 - पवित्र बाइबल नेपाली समकालीन संस्करण57 कुनै कुरालाई अशुद्ध वा शुद्ध ठहराउनका लागि नियमहरू यिनै हुन्। कुष्ठरोग संक्रमण र ढुसीका निम्ति नियमहरू यिनै हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण57 छालाका सरुवा रोगहरू र ढुसीको निम्ति विधिहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल57 यी नियमले कुन कुरो केले शुद्ध वा अशुद्ध हुन्छ भनी ठहर्याउँछन्। Viz kapitolaपवित्र बाइबल57 चर्मरोग र ढुस्सीको निम्ति विधी यो नै हो। यी नियमहरूले सिकाउँछ जब चीजहरू शुद्ध हुन्छ, अनि जब चीजहरू अशुद्ध हुन्छ, यी धेरै प्रकारका बीमारहरूको नियमहरू हुन्। Viz kapitola |