Online Bible

- Reklamy -




लेवीहरू 14:53 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 त्यसपछि त्यसले त्यस जीवित पक्षीलाई नगरबाहिर खुला मैदानमा छोडिदेओस्। यस किसिमले पुजारी त्यस घरका निम्ति प्रायश्‍चित गर्नेछ, र त्यो शुद्ध हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

53 तब तिनले जिउँदो चरालाई चाहिँ सहरबाहिर खुला मैदानमा छोड़िदेऊन्। यसरी तिनले त्‍यस घरको निम्‍ति प्रायश्‍चित गर्नेछन्, अनि त्‍यो शुद्ध हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 त्‍यसपछि जिउँदो चरालाई सहरबाहिर खुल्‍ला मैदानमा उडाइदेओस्। यस प्रकारले पूजाहारीले घरलाई शुद्ध गर्ने विधि पूरा गर्नेछ र त्‍यो विधिअनुसार शुद्ध हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

53 यति गरे पछि त्यो जिउँदो चरालाई उसले मैदानमा खुल्ला छोडिदिओस्। यसरी उसले त्यो घर शुद्ध पार्नेछ र घर पनि शुद्ध हुनेछ।”

Viz kapitola kopírovat




लेवीहरू 14:53

Následuj nás:

Reklamy


Reklamy