Online Bible

- Reklamy -




लेवीहरू 14:51 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

51 त्यसपछि त्यसले देवदारुको काठ, हिसप, सिन्दूरे रङ्गको धागो, जिउँदो पक्षीलाई लिएर तिनीहरूलाई त्यस पक्षीको रगत र ताजा पानीमा चोपलोस्। अनि घरलाई सात चोटि छर्कोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

51 त्‍यसपछि देवदारुको काठ, हिसप, सिन्‍दूरे रङ्गको धागो र जिउँदो चरालाई लिएर त्‍यो मारिएको चराको रगतमा र ताजा पानीमा चोपेर त्‍यस घरमा सात पल्‍ट छर्कून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

51 त्‍यसपछि उसले अर्को जिउँदो चरो, देवदारुका काठ, हिसप र रातो धागो मारेको चराको रगतमा र चोखो पानीमा चोबोस् र घरमा सातपल्‍ट छर्कोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

51 अनि धूपीको काठ, हिसोफ, रातो धागो र जिउँदो चरा लिएर बग्दै गरेको पानीमाथि मारेको चराको रगतमा चोबेर उसले सात पल्ट घरमा रगत छर्किनु पर्छ।

Viz kapitola kopírovat




लेवीहरू 14:51

Následuj nás:

Reklamy


Reklamy