Online Bible

- Reklamy -




लेवीहरू 14:49 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 त्यस घरलाई शुद्ध पार्नलाई त्यसले दुई वटा पक्षीहरू, देवदारुका केही काठ, सिन्दूरे रङ्गको धागो र हिसप ल्याओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

49 अनि घर शुद्ध पार्नलाई तिनले दुई वटा चरा, देवदारुको काठ, हिसप र सिन्‍दूरे रङ्गको धागो ल्‍याऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 घर चोख्‍याउनलाई उसले एक जोर चरा, देवदारुको केही काठ, रातो धागो र एक डाँक्‍लो हिसप लेओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

49 “अनि घर शुद्ध पार्न पूजाहारीले दुइवटा चराहरू, धूपीको काठ, हिसोफ र रातो धागो लानु पर्छ।

Viz kapitola kopírovat




लेवीहरू 14:49

Následuj nás:

Reklamy


Reklamy