Online Bible

- Reklamy -




लेवीहरू 14:44 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 पुजारीले गएर त्यसलाई जाँचोस्; अनि त्यस घरमा ढुसी फैलिएको छ भने त्यो एउटा गम्भीर ढुसी हो, र त्यो घर अशुद्ध छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 पूजाहारी गएर हेरून्‌। त्‍यो ढुसी घरमा फैलिएको रहेछ भने, त्‍यो खतरनाक ढुसी हो। त्‍यो घर अशुद्ध ठहर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 पूजाहारीले गएर त्‍यो हेरोस्। ढुसी फैलिएर बढेको छ भने त्‍यो घर अशुद्ध भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

44 त्यहाँ जाँच गर्न पूजाहारी आऊन् र यदि ढुसी त्यहाँ फैलेर घरको माल-तालहरू नष्ट पार्दैछ भने त्यो घर अशुद्ध हो।

Viz kapitola kopírovat




लेवीहरू 14:44

Následuj nás:

Reklamy


Reklamy