लेवीहरू 14:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण42 त्यसपछि तिनीहरूले ती खाली ठाउँहरू भर्नलाई अरू ढुङ्गाहरू लिऊन्, र नयाँ माटो ल्याएर घर लिपून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 त्यसपछि तिनीहरूले अरू ढुङ्गा ल्याएर ती ढुङ्गाहरूका ठाउँमा लगाइदेऊन्, अनि अर्को लिउन ल्याएर घर पोतिदेऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 त्यसपछि हटाइएका ढुङ्गाका सट्टामा अरू ढुङ्गा लाएर भित्ता फेरि लिप-पोत गरोस्। Viz kapitolaपवित्र बाइबल42 तिनीहरूले फूटेका ढुङ्गहरूलाई नयाँ ढुङ्गसित फेर्नु पर्छ। घरको मालिकले नयाँ लेप लगाउनु पर्छ। Viz kapitola |