Online Bible

- Reklamy -




लेवीहरू 14:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 त्यसले घरका सबै भित्ताहरू खुर्किन र खुर्किएका सामग्रीहरू नगरबाहिर कुनै अशुद्ध ठाउँमा थुपार्न लगाओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 तिनले घरको भित्रपट्टि चारैतिर खुर्किन लगाऊन्, र खुर्किएको लिउनको माटो तिनीहरूले सहरबाहिर कहीँ अशुद्ध ठाउँमा फालून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 त्‍यसपछि उसले घरका सबै भित्री देवलहरू खुर्केर सफा गर्न लाओस् र ती माटा-बालुवा सहरबाहिर कुनै अशुद्ध ठाउँमा थुपार्न लाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

41 त्यसपछि पूजाहारीले त्यस घरको भित्ता सबै खुर्किन लगाऊन् र मानिसहरूले खुर्केर निस्केको वस्तु सबै शहरबाहिर कहीं मैला ठाउँमा फ्याँक्न लगाऊन् र त्यस भित्तामा नयाँ लेप लगाउन आज्ञा दिउन्।

Viz kapitola kopírovat




लेवीहरू 14:41

Následuj nás:

Reklamy


Reklamy