लेवीहरू 14:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 त्यसको हत्केलाको केही तेल त्यसले दोषबलिको रगत लगाएका ठाउँहरूमा लगाओस्, अर्थात् शुद्ध हुनुपर्नेको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 अनि पूजाहारीले आफ्नो हातमा भएको तेलबाट केही लिएर त्यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बूढ़ी-औँलो र दाहिने खुट्टाको बूढ़ी-औँलामा दोषबलिको रगत लगाएकै ठाउँमा लगाइदेऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 त्यस मानिसको शरीरमा जहाँ-जहाँ रगत लगाइएको थियो अर्थात् त्यसको दाहिने कानको लोती र दाहिने हात र खुट्टाका बुढी-औँलाहरूमा पूजाहारीले केही तेल लगाइदेओस्। Viz kapitolaपवित्र बाइबल28 अनि पूजाहारीले उसको हातमा रहेको केही तेलबाट लिएर त्यो शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको बूढी औंला र दाहिने खुट्टाको बूढी औंलामा जहाँ दोषबलिको रगत लगाइ दिएको थियो त्यहीं लगाई दिऊन्। Viz kapitola |