लेवीहरू 14:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 पुजारीले तेलबाट केही आफ्नो देब्रे हातको हत्केलामा खन्याओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 पूजाहारीले त्यस तेलबाट आफ्नो देब्रे हातको हत्केलामा केही खन्याऊन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 पूजाहारीले केही तेल आफ्नो देब्रे हातको हत्केलामा लिएर Viz kapitolaपवित्र बाइबल26 अनि पूजाहारीले तेल त्यही देब्रे हातको हत्केलामा खन्याउनु पर्छ। Viz kapitola |