Online Bible

- Reklamy -




लेवीहरू 14:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 पुजारीले दोषबलिको निम्ति ल्याइएको भेडा एक लोग तेलसँग लिएर विशेष भेटीको रूपमा उचालिनको लागि याहवेहको सामु अर्पण गरोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तब पूजाहारीले दोषबलिको पाठो र आधा माना तेल लिएर डोलाइने बलिको निम्‍ति परमप्रभुको सामु ती डोलाऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 पूजाहारीको लागि चढाउने पाठो र जैतुनको तेल लिएर परमप्रभुलाई विशेष भेटीको रूपमा पूजाहारीले चढाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 तब पूजाहारीले दोषबलिको पाठो र तेल लिएर डोलाउने बलिको रूपमा परमप्रभुअघि हल्लाउनु पर्छ।

Viz kapitola kopírovat




लेवीहरू 14:24

Následuj nás:

Reklamy


Reklamy