लेवीहरू 14:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 “त्यसपछि पुजारीले पाप शुद्धीकरण बलि चढाएर आफ्नो अशुद्धिबाट शुद्ध हुनुपर्नेका निम्ति प्रायश्चित गरोस्। त्यसपछि पुजारीले होमबलि चढाइने पशु मारोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 “तब त्यो अशुद्धपनाबाट शुद्ध हुनुपर्ने कारणले पूजाहारीले पापबलि चढ़ाएर त्यसको निम्ति प्रायश्चित गरून्। त्यसपछि तिनले होमबलि मारून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यसपछि पूजाहारीले पापबलि चढाएर शुद्धीकरणको विधि पूरा गर्नेछ। तब उसले होमबलि चढाइने पशु मार्नेछ Viz kapitolaपवित्र बाइबल19 “तब पूजाहारीले पापबलि चढाउनु पर्छ अनि मानिसलाई उसको अशुद्धताबाट शुद्ध गर्नु पर्छ अनि त्यसपछि उनले होमबलि मार्नु पर्छ। Viz kapitola |