लेवीहरू 13:58 - पवित्र बाइबल नेपाली समकालीन संस्करण58 धोएर ढुसीरहित बनाइएका लुगा, तुनेका वा बुनेका चीज वा छालाका कुनै चीजलाई फेरि धोइयोस्, र त्यो शुद्ध हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण58 जुन लुगा, ताना, बाना अथवा छालाको जुनसुकै वस्तु भए पनि धुँदा त्यसबाट ढुसी गयो भने, त्यो दोस्रो पल्ट धोइओस्, र त्यो शुद्ध हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल58 त्यसले त्यस चीजलाई धुँदा दाग हरायो भने त्यसलाई फेरि धोओस् र त्यो विधिअनुसार शुद्ध हुनेछ। Viz kapitolaपवित्र बाइबल58 तर यदि धुँदा त्यो दाग लुगाबाट जे सुकैले बनिएको किन नहोस् हराएको पाए, फेरि धुनु पर्छ अनि त्यो शुद्ध हुन्छ।” Viz kapitola |