लेवीहरू 13:54 - पवित्र बाइबल नेपाली समकालीन संस्करण54 उसले त्यो ढुसी परेको चीजलाई धुने आज्ञा देओस्। त्यसपछि त्यसलाई अर्को सात दिनसम्म त्यसले अलग्गै राखोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 त्यो ढुसी लागेको वस्तु तिनीहरूले धुनू भनी पूजाहारीले आज्ञा देऊन्। तब तिनले अझै सात दिनसम्म त्यसलाई अलग्ग राखून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 उसले त्यसलाई धुन लगाएर अझै सात दिनसम्म अलग्गै राख्नेछ। Viz kapitolaपवित्र बाइबल54 पूजाहारी मानिसहरूलाई त्यो वस्तु धुने आदेश दिऊन् र त्यसलाई अझ सात दिनसम्म अलग्ग राख्न लगाउन। Viz kapitola |