लेवीहरू 13:50 - पवित्र बाइबल नेपाली समकालीन संस्करण50 पुजारीले त्यस ढुसीलाई जाँच गर्दा, त्यो दाग लागेको चीजलाई सात दिनसम्म अलग्गै राखोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 पूजाहारीले त्यसको दागलाई जाँच गरून्, र त्यो दाग लागेको वस्तुलाई सात दिनसम्म अलग्ग राखून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 पूजाहारीले त्यसको जाँच गर्नेछ र त्यसलाई सात दिनसम्म अलग राख्नेछ। Viz kapitolaपवित्र बाइबल50 पूजाहारीले त्यो ढुस्सी दागलाई हेरून् अनि त्यो दाग भएको चीजलाई सात दिनसम्म अलग्ग राखून्। Viz kapitola |