लेवीहरू 13:46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण46 त्यो संक्रमण त्यसमा रहेसम्म, त्यो अशुद्ध रहनेछ। त्यो एकलै बस्नुपर्छ; त्यो छाउनीदेखि बाहिर बसोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 जहिलेसम्म त्यो रोगग्रस्त रहन्छ, त्यो अशुद्धै रहनेछ। त्यो एकलै रहनुपर्छ। छाउनीबाहिर त्यसको डेरा होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 त्यस रोगले नछोडेसम्म त्यो अशुद्ध रहनेछ र त्यो छाउनीदेखि बाहिर, अरूहरूदेखि टाढा बस्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल46 त्यो मानिस अशुद्ध रहनेछ जबसम्म उसमा यो रोग रहन्छ। उसले एक्लै बस्नु पर्छ अनि उसले आफ्नो घर शिबिर बाहिर बनाउनु पर्छ। Viz kapitola |