Online Bible

- Reklamy -




लेवीहरू 13:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 पुजारीले त्यसलाई जाँच गर्दा, यदि लुतो छालामा फैलिएको छ भने पुजारीलाई पहेँला रौँ हेर्न आवश्यक छैन; त्यो व्यक्ति अशुद्ध हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 पूजाहारीले त्‍यो जाँच गरून्‌। त्‍यो छालामा फैलियो भने, पूजाहारीले पहेँलो रौँ छ कि छैन भनेर हेर्नुपर्दैन। त्‍यो अशुद्ध हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 पूजाहारीले त्‍यसलाई फेरि जाँच गर्नेछ। यदि घाउ फैलिएको छ भने उसले पहेँला रौँहरू खोजी हेर्नुपर्दैन, त्‍यो व्‍यक्ति अशुद्ध भएको सफासँग बुझिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 यदि दाग छालमा फिँजिएको छ भने पूजाहारीले उसको जाँच गर्नु पर्छ यदि छालामा दाग फिँजिएको भेट्नेछन्, पहेंलो कपालको खोजी गर्ने आवश्यकता छैन। त्यो मानिस अशुद्ध छ।

Viz kapitola kopírovat




लेवीहरू 13:36

Následuj nás:

Reklamy


Reklamy