Online Bible

- Reklamy -




लेवीहरू 13:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 सातौँ दिनमा पुजारीले त्यस लुतोलाई जाँच गर्दा, यदि त्यो छालामा फैलिएको छैन, र त्यो छालाभन्दा गहिरो छैन भने पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्। त्यसले आफ्नो लुगा धोओस्, र त्यो विधिपूर्वक शुद्ध हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 सातौँ दिनमा पूजाहारीले त्‍यसको चिलाउने व्‍यथा जाँच गरून्‌। त्‍यो व्‍यथा नफैलिएर छालाभन्‍दा गहिरो देखिएन भने पूजाहारीले त्‍यसलाई शुद्ध ठहराऊन्‌। अनि त्‍यसले आफ्‍ना लुगा धोएर त्‍यो शुद्ध हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 सातौँ दिन पूजाहारीले फेरि घाउ जाँचोस् र त्‍यो फैलिएको छैन र चारैतिरका छालाभन्दा गहिरो देखिँदैन भने उसले त्‍यसलाई विधिअनुसार शुद्ध ठहराओस्। त्‍यस व्‍यक्तिले आफ्‍ना लुगाहरू धुनेछ र त्‍यो शुद्ध हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 सातौं दिनको दिन पूजाहारीले उसको दाग जाँचून् अनि यदि उसले त्यो दाग छालामा फैलिएको नभेटे र दाग निस्केको ठाउँको छाला नदबिएको भए पूजाहारीले उसलाई शुद्ध घोषित गरून्। त्यस मानिसले आफ्नो लुगा धोओस् र शुद्ध होस्।

Viz kapitola kopírovat




लेवीहरू 13:34

Následuj nás:

Reklamy


Reklamy