लेवीहरू 13:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 सातौँ दिनमा पुजारीले त्यस घाउलाई जाँच गर्दा, यदि त्यो लुतो फैलिएको छैन, र त्यसमा कुनै पहेँला रौँहरू छैनन्, र त्यो छालाभन्दा गहिरो देखिँदैन भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 सातौँ दिनमा पूजाहारीले त्यस घाउलाई जाँच गरून्, र त्यो चिलाउने व्यथा फैलिएको छैन र त्यसमा रौँ पहेँलो भएको छैन अनि त्यो छालाभन्दा गहिरो छैन भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 सातौँ दिन पूजाहारीले फेरि घाउ जाँच्नेछ र त्यो फैलिएको छैन र चारैतिरका छालाभन्दा गहिरो छैन र त्यसमा पहेँला-पहेँला रौँहरू छैनन् भने Viz kapitolaपवित्र बाइबल32 सातौं दिनको दिन पूजाहारीले घाउ जाँच्नु पर्छ। यदि घाउ फैलिएको छैन। त्यसमा पहेलो रौं छैन अनि बाहिरी छालाभन्दा दाग गहिरिएको छैन। Viz kapitola |