Online Bible

- Reklamy -




लेवीहरू 13:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तर यदि पुजारीले यस्ता किसिमको घाउ जाँच गर्दा, त्यो छालाभन्दा गहिरो देखिँदैन। साथै त्यसमा कुनै काला रौँहरू छैनन् भने पुजारीले त्यस व्यक्तिलाई सात दिनसम्म अलग्गै राखोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तर पूजाहारीले त्‍यो चिलाउने व्‍यथा जाँच गर्दा त्‍यो छालाभन्‍दा गहिरो देखिँदैन र त्‍यसमा कालो रौँ पनि छैन भने, पूजाहारीले त्‍यस रोगीलाई सात दिनसम्‍म अलग्‍ग राखून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 यदि पूजाहारीले जाँच्‍दा घाउ चारैतिरका छालाभन्दा गहिरो देखिँदैन भने पूजाहारीले त्‍यसलाई सात दिनसम्‍म अलग छुट्ट्याएर राखोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 पूजाहारीको जाँचमा यदि दाग छालाभन्दा गहिरो छैन अनि त्यहाँ कालो कपाल पाएको छैन भने त्यस मानिसहरूलाई अरूबाट सात दिनसम्म छुट्‌याउन पर्छ।

Viz kapitola kopírovat




लेवीहरू 13:31

Následuj nás:

Reklamy


Reklamy