लेवीहरू 13:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 “कुनै पुरुष अथवा स्त्रीको शिरमा अथवा च्यापुमा घाउ छ भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 “कुनै पुरुष वा स्त्रीको कपाल अथवा चिउँड़ोमा घाउ रहेछ भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 कुनै पुरुष वा स्त्रीको टाउको वा च्यापुमा घाउ छ भने Viz kapitolaपवित्र बाइबल29 “यदि कुनै पुरूष अथवा स्त्रीको टाउको अथवा चिउँडोमा सरूवा घाउ निस्केको छ अनि घाउ छालभन्दा गहिरो कपाल पातलो र पहेलो छ, तब पूजाहारीले उसको घाउ जाँच गर्नु पर्छ। Viz kapitola |