Online Bible

- Reklamy -




लेवीहरू 13:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तर पुजारीले त्यसलाई जाँच गर्दा, त्यस ठाउँमा सेता रौँहरू छैनन्, र त्यो छालाभन्दा गहिरो छैन, तर त्यो मत्थर भएको छ भने पुजारीले त्यसलाई सात दिनसम्म अलग्गै राखोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तर पूजाहारीले जाँच गर्दा त्‍यस दागमा सेतो रौँ रहेनछ, र छालाभन्‍दा गहिरो पनि रहेनछ तर सुक्‍दैगएको रहेछ भने, पूजाहारीले त्‍यसलाई सात दिनसम्‍म अलग्‍ग राखून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तर रौँहरू सेता भएका छैनन् र घाउ चारैतिरका छालाभन्दा गहिरो छैन तर हल्‍का रङ्गको छ भने पूजाहारीले त्‍यसलाई सात दिनसम्‍म अलग छुट्ट्याएर राखोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 तर यदि पूजाहारीले जाँच गर्दा त्यो चहकिलो दागमा सेतो रौं भेट्दैनन् र घाउ पनि छालाभन्दा गाडिएको पनि भेट्दैनन्, तर घाउ नरम भएको भेट्छन्, तब उनले मानिसलाई अरूबाट सात दिन लागि छुट्‌याउनु पर्छ।

Viz kapitola kopírovat




लेवीहरू 13:26

Následuj nás:

Reklamy


Reklamy