Online Bible

- Reklamy -




लेवीहरू 13:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 पुजारीले त्यस ठाउँलाई जाँच गरोस्। अनि त्यसका रौँहरू सेता भएका छन्, र त्यो छालाभन्दा गहिरो देखिन्छ भने त्यो जलेको ठाउँबाट निस्केको कुष्‍ठरोग संक्रमण हो। पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्‍ठरोगको संक्रमण हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 पूजाहारीले त्‍यो दाग जाँच गरून्, र त्‍यो दागमा उम्रेको रौँ सेतो र हेर्दा छालाभन्‍दा गहिरो देखियो भने, त्‍यो सरुवा रोग हो। त्‍यो पोलेको घाउमा फुटेर निस्‍केको हो। पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्, यो छालाको सरुवा रोग हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 पूजाहारीले त्‍यसको जाँच गरोस्। त्‍यस ठाउँका रौँहरू सेता भएका छन् र घाउ चारैतिरका छालाभन्दा गहिरो देखिन्‍छ भने त्‍यो जलेको ठाउँमा सुरु भएको डरलाग्‍दो छालाको रोग हो र पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 यो पोलेको घाउबाट फैलिएको हानिकारक रोग हो। तर घाउ सुकेको पाए। त्यस मानिसलाई अरूबाट सात दिनसम्म यो हानिकारक चर्मरोग हुनाले पूजाहारीले अशुद्ध घोषणा गर्नुपर्छ।

Viz kapitola kopírovat




लेवीहरू 13:25

Následuj nás:

Reklamy


Reklamy