लेवीहरू 13:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 “कसैको छाला जलेको छ, र रातो-सेतो किसिमको अथवा सेतो दाग जलेको ठाउँको आलो मासुमा देखियो भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “कसैको छालामा पोलेको घाउ भयो र त्यो पोलेको घाउको आलो मासुमा रातो-रातो परेको सेतो अथवा सेतो दाग देखा पर्यो भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 आगोले डढेको कुनै एउटा मानिसको बारेमा चाहिँ; आलो मासु सेतो वा रातो-रातो परेको सेतो छ भने Viz kapitolaपवित्र बाइबल24 “अथवा कसैको छाला पोलेर रातो वर्णे मासु भएको छ भने पूजाहारीले जाँच गर्नु पर्छ अथवा पोलेको ठाउँमा सेतो दाग रहे पनि जाँच गर्नुपर्छ यदि पूजाहारीले उज्जवल दागमा रौं सेतो भएको अनि घाउ छालभित्र गाडिन थालेको पाए, Viz kapitola |