लेवीहरू 13:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 छालामा त्यो फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्ठरोग संक्रमण हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 त्यो छालामा फैलिएको छ भने, पूजाहारीले त्यसलाई अशुद्ध ठहराऊन्, त्यो सरुवा हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 दाग फैलियो भने पूजाहारीले त्यसलाई अशुद्ध ठहराओस्, त्यसलाई रोग लागेको छ। Viz kapitolaपवित्र बाइबल22 यदि त्यो घाउ छालामा फैलिएको पाए त्यो मानिस अशुद्ध भएको घोषणा गर्नुपर्छ कारण त्यो एक सरूवा रोग हो। Viz kapitola |