Online Bible

- Reklamy -




लेवीहरू 13:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “जब कुनै मानिसको छाला सुनियो, अथवा त्यसमा फुस्रो दाद देखियो; अथवा चहकिलो दाग देखा पर्‍यो, र छालामा कुष्‍ठरोगको संक्रमण भयो भने त्यसलाई पुजारी हारून अथवा उसका पुजारी छोराहरूमध्ये एक जनाकहाँ ल्याइयोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 “कुनै मानिसको छाला फुल्‍यो कि बिमिरा कि उज्‍ज्‍वल दाग निस्क्यो, र त्‍यसको छालामा सरुवा रोग लाग्‍यो भने, त्‍यसलाई पूजाहारी हारून अथवा तिनका पूजाहारी छोराहरूमध्‍ये एक जना कहाँ ल्‍याइओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यदि कसैको छालामा घाउ-खटिरा, पिलो वा सुजन भयो भने त्‍यो रोग पछि बढेर डरलाग्‍दो छालाको रोग बन्‍न सक्‍छ। त्‍यसलाई हारूनवंशी पूजाहारीकहाँ लैजानू।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 “यदि कुनै मानिसको आफ्नो शरीरको छालामा कुनै वर्णान्तर दाग, विफिरा अथवा कुनै घाऊ छ भने त्यसबाट कुनै हानिकारक चर्म रोग हुन सक्ने सम्भावना रहे उसलाई हारून अथवा तिनका पूजाहारी छोराहरू भएको ठाउँमा लैजानु पर्छ।

Viz kapitola kopírovat




लेवीहरू 13:2

Následuj nás:

Reklamy


Reklamy