लेवीहरू 13:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 पुजारीले त्यसलाई जाँच गर्दा, घाउहरू सेता भएका छन् भने पुजारीले त्यस रोगीलाई शुद्ध भनी घोषणा गरोस्; तब त्यो शुद्ध हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 अनि पूजाहारीले त्यसलाई जाँच गर्दा त्यो रोग सेतो भएको छ भने पूजाहारीले त्यस रोगीलाई शुद्ध ठहराऊन्। तब त्यो मान्छे शुद्ध हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 पूजाहारीले फेरि त्यसको जाँच गर्नेछ। घाउ सेतो भएको छ भने त्यो मानिस विधिअनुसार शुद्ध छ र पूजाहारीले त्यसलाई शुद्ध ठहराओस्। Viz kapitola |