Online Bible

- Reklamy -




लेवीहरू 13:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 पुजारीले त्यसलाई जाँच गर्दा, कुष्‍ठरोगले त्यसको सम्पूर्ण शरीर ढाकेको छ भने उसले त्यस व्यक्तिलाई शुद्ध भनी घोषणा गरोस्! त्यो सम्पूर्ण सेतो भइसकेकोले त्यो शुद्ध छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 र पूजाहारीले त्‍यसलाई जाँच गर्दा रोग सारा शरीरमा ढाकिएको छ भने, तिनले त्‍यस रोगीलाई शुद्ध ठहराऊन्‌। त्‍यो जम्‍मै सेतै भइसकेको कारणले त्‍यो मान्‍छे शुद्ध हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 पूजाहारीले फेरि त्‍यसको जाँच गरोस्। घाउले सारा शरीर ढाकेको देखियो भने पूजाहारीले त्‍यस मानिसलाई रीतिअनुसार शुद्ध भनी ठहराओस्। त्‍यसका सारा छाला सेतो भएको छ भने त्‍यो विधिअनुसार शुद्ध हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 पूजाहारीले जाँच गरेर उसलाई शुद्ध ठहराउन सक्छन् कारण ऊ सेताम्मे भएको हुन्छ र ऊ शुद्ध हो।

Viz kapitola kopírovat




लेवीहरू 13:13

Následuj nás:

Reklamy


Reklamy