लेवीहरू 13:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 “यदि त्यो कुष्ठरोग त्यस रोगीको सम्पूर्ण छालामा शिरदेखि खुट्टासम्म ढाकेर फैलिएको पुजारीले देख्न सक्छ भने Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “रोग छालामा फैलिँदैगयो, र त्यो पूजाहारीले हेर्दा रोगीको शिरदेखि खुट्टासम्मै छालामा फैलिएको रहेछ भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यो छालाको रोग फैलिएर त्यस मानिसको टाउकोदेखि खुट्टैसम्म भरियो भने Viz kapitolaपवित्र बाइबल12 “यदि त्यो चर्मरोग शरीर भरी टाउकोदेखि खुट्टासम्म फैलिएको छ भने Viz kapitola |