लेवीहरू 12:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसले ती बलिलाई याहवेहको सामु आफ्नो प्रायश्चितको निम्ति चढाउनुपर्छ। त्यसपछि त्यो आफ्नो रक्तस्रावबाट शुद्ध हुनेछे। “ ‘कुनै स्त्रीले छोरा वा छोरी जन्माएको विषयमा नियमहरू यिनै हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 पूजाहारीले परमप्रभुको सामुन्ने ती चढ़ाएर त्यसको निम्ति प्रायश्चित गर्नेछन्। अनि त्यो आफ्नो रगत-प्रवाहबाट शुद्ध ठहरिनेछे। “‘स्त्रीले छोरा वा छोरी जन्माएपछि त्यसको लागि विधिहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 पूजाहारीले त्यसको बलिदान परमप्रभुकहाँ चढाउनेछ र त्यसको चोख्याउने विधि पालन गर्नेछ र त्यो रीतिअनुसार शुद्ध हुनेछे। सुत्केरी भएपछि एउटी स्त्रीले त्यसो गर्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल7 त्यसपछि पूजाहारीले उसको बलि परमप्रभुलाई चढाउँछन् र ऊ सुत्केरी आफ्नो रजस्वलाबाट शुद्ध हुन्छे। यो नानी जन्माउँने कुनै पनि स्त्रीको निम्ति विधि हो। Viz kapitola |