Online Bible

- Reklamy -




लेवीहरू 11:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 “ ‘जमिनमा घस्रने प्रत्येक जन्तु घृणित हो; त्यसलाई नखानू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 “‘भूइँमा घस्रने सबै प्राणी घृणित हुन्, ती नखानू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41-42 भूइँमा घस्री हिँड्‍ने, घस्रने चार खुट्टामा हिँड्‍ने स-साना वा धेरै खुट्टा भएका जीवजीवात‌हरू तिमीहरूले नखानू।

Viz kapitola kopírovat

पवित्र बाइबल

41 “अनि प्रत्येक प्राणी जो भुइँमा घस्रन्छ त्यसलाई तिमीले घृणा गर्नैपर्छ अनि तिमीले त्यो खानु हुँदैन।

Viz kapitola kopírovat




लेवीहरू 11:41

Následuj nás:

Reklamy


Reklamy