Online Bible

- Reklamy -




लेवीहरू 11:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 चार खुट्टाले हिँड्ने सबै जीवजन्तुहरूमध्ये, जसले आफ्ना पन्जाले टेकेर हिँड्छन्, ती तिमीहरूका लागि अशुद्ध छन्। जसले तिनको सिनो छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 चार खुट्टाले हिँड्‌ने सबै पशुहरू जो पन्‍जाले टेकेर हिँड्‌छन्, ती तिमीहरूका निम्‍ति अशुद्ध हुन्‌। तिनको सिनु छुने सबै साँझसम्‍म अशुद्ध हुनेछन्‌।

Viz kapitola kopírovat




लेवीहरू 11:27

Následuj nás:

Reklamy


Reklamy