लेवीहरू 11:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 जसले तिनीहरूको सिनो उठाउँछ, त्यसले आफ्नो लुगा धुनुपर्छ, र त्यो साँझसम्म अशुद्ध हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 जसले यिनीहरूमध्ये कुनैको सिनु बोक्छ, त्यसले आफ्ना लुगा धुनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ। Viz kapitolaपवित्र बाइबल25 अनि कुनै पनि मानिस जसले सिनु बोक्छ, उसले आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो अपवित्र रहनेछ। Viz kapitola |