लेवीहरू 11:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएलीहरूलाई भन्: ‘जमिनमाथि रहने सबै पशुहरूमध्ये तिमीहरूले खान हुने यिनीहरू हुन्: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूलाई यसो भन्: पृथ्वीमा भएका सारा जीवित पशु-पक्षीहरूमा तिमीहरूले यीचाहिँ खानु हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2-3 इस्राएलीहरूको निम्ति यी नियमहरू दिनुभयो, जमिनमाथि भएका कुनै पनि खुर चिरिएका अनि उग्राउने पशुहरू तिमीहरूले खान सक्छौ। Viz kapitolaपवित्र बाइबल2 “इस्राएलका मानिसहरूलाई भनः पृथ्वीका प्राणीहरूमध्ये तिमीहरू यी प्राणीहरू खान सक्छौः Viz kapitola |