लेवीहरू 11:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 ती तिमीहरूका लागि घृणित भएकाले तिमीहरूले तिनीहरूका मासु नखानू। तिनीहरूका सिनोलाई घृणित ठान्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 ती तिमीहरूका निम्ति घृणित भएकाले, तिमीहरूले तिनीहरूको मासु नखानू, र तिनीहरूका सिनुको छेउमा पर्दै नपर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यस्ता जन्तु अशुद्ध ठान्नू, ती तिमीहरूले नखानू, तिनका सिनु पनि नछुनू। Viz kapitola |