लेवीहरू 10:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 “तँ र तेरा छोराहरूले समागम पालभित्र पस्दा मद्य अथवा मातिने चीज मिसाएको कुरा नपिउनू; नत्रता तिमीहरू मर्नेछौ। यो भावी पुस्तासम्मका लागि सदा रहिरहने विधि हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “तिमीहरू भेट हुने पालमा जाँदा तिमी र तिम्रा छोराहरूले दाखमद्य अथवा अरू मद्य नपिउनू, नत्रता तिमीहरू मरौला।” यो तिमीहरूका आउँदा पुस्ताहरूमा अन्नबलिको विधि होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “तँ र तेरा छोराहरू दाखमद्य वा कडा मद्य पिएर मेरो पवित्र पालमा नपस्नू त्यसो गर्यौ भने तिमीहरू मर्नेछौ। तेरा सम्पूर्ण सन्तानले यो नियम मान्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल9 “जब तिमी र तिम्रा छोराहरू भेट हुने पालभित्र पस्छौ तिमीहरूले दाखरस अथवा मादक वस्तु पिउनु हुँदैन नत्र तिमीहरू मर्नेछौ। यो नियम भविष्यका तिम्रा सन्तानहरूको निम्ति सधैँ रहोस्। Viz kapitola |