लेवीहरू 10:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 यसकारण याहवेहको उपस्थितिबाट आगो निस्केर आयो र तिनीहरूलाई भस्म पार्यो। अनि तिनीहरू याहवेहको सामु मरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यसकारण त्यतिखेर परमप्रभुबाट आगो निस्केर उनीहरूलाई भस्म पार्यो, र उनीहरू परमप्रभुको सामु मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अचानक परमप्रभुले आगो पठाउनुभयो र तिनीहरूलाई आगोले परमप्रभुको सामुन्ने त्यहीँ भस्म पार्यो। Viz kapitolaपवित्र बाइबल2 यसर्थ परमप्रभुको उपस्थितिबाट आगो निस्कियो र तिनीहरूलाई परमप्रभुको सामुन्ने जलायो। Viz kapitola |