Online Bible

- Reklamy -




लेवीहरू 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यसपछि हारूनका पुजारी छोराहरूले टाउको र बोसोसमेत ती टुक्राहरूलाई वेदीमा जलिरहेका दाउरामाथि मिलाऊन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हारूनका छोराहरू, अर्थात्‌ पूजाहारीहरूले वेदीमाथिको आगोमा राखेका दाउरामाथि ती टुक्राहरू, टाउको र बोसो सजाएर राखून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिनीहरूले ती पशुका टुक्राहरू, टाउको र बोसोसमेत आगोमाथि राखून्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 हारूनका छोराहरू अर्थात पूजाहारीहरूले वेदीमा बलेको आगोमाथि बाछो अथवा पाठोको टाउकाका टुक्राहरूको बोसो वेदीको आगोको दाउरा माथि मिलाएर राखुन्।

Viz kapitola kopírovat




लेवीहरू 1:8

Následuj nás:

Reklamy


Reklamy