लेवीहरू 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 पुजारी हारूनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो लगाऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 पूजाहारी हारूनका छोराहरूले वेदीमा आगो लगाएर दाउराहरू सजाएर आगोमाथि राखून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 र पूजाहारीहरूले वेदीमा दाउराहरू मिलाएर राखून् र त्यसलाई आगो लाऊन्। Viz kapitolaपवित्र बाइबल7 तब पूजाहारी हारूनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो सल्काउन्। Viz kapitola |