Online Bible

- Reklamy -




लेवीहरू 1:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “ ‘यदि त्यस बथानबाट होमबलि हो भने त्यसले निष्खोट नर पशु चढाओस्। त्यसले त्यो समागम पालको प्रवेशद्वारमा ल्याओस्, र त्यो याहवेहका निम्ति ग्रहणयोग्य हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 “‘यदि त्‍यसको बलि गाई-गोरुको होमबलि हो भने, त्‍यसले निष्‍खोट बाछोचाहिँ चढ़ाओस्‌। भेट हुने पालको ढोकामा त्‍यसले त्‍यो चढ़ाओस्, र परमप्रभुको सामुन्‍ने त्‍यो ग्रहणयोग्‍य हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यदि कसैले आफ्‍ना गोरुको होमबलि चढाउँछ भने त्‍यसले एउटा निष्‍खोट साँढे ल्‍याओस्। त्‍यसले परमप्रभुको पवित्र पालको ढोकामा त्‍यो साँढे चढाओस् र परमप्रभुले त्‍यसलाई ग्रहण गर्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 “यदि उसले गोरू होमबलि चढाउँछ भने, त्यो निष्खोट बाछो हुनुपर्छ। उसले बाछो भेट हुने पालको ढोकामा चढाउनु पर्छ जसले गर्दा त्यो परमप्रभुलाई ग्रहण योग्य हुनेछ।

Viz kapitola kopírovat




लेवीहरू 1:3

Následuj nás:

Reklamy


Reklamy