Online Bible

- Reklamy -




विलाप 5:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तपाईंले हामीलाई किन सधैँ बिर्सनुहुन्छ? तपाईंले हामीलाई किन यति लामो समयसम्म त्याग्नुहुन्छ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तपाईंले किन हामीलाई सधैँ भुल्‍नुहुन्‍छ? तपाईंले किन यति धेरै समयसम्‍म हामीलाई त्‍याग्‍नुहुन्‍छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तपाईंले किन यति धेरै समयसम्‍म हामीलाई त्‍याग्‍नुभयो? के तपाईंले हामीलाई फेरि कहिल्‍यै सम्‍झनुहुन्‍न?

Viz kapitola kopírovat

पवित्र बाइबल

20 हे परमप्रभु, हामीलाई तपाईंले सदाको लागि बिर्से जस्तो देखियो। तपाईंले त्यस्तो लामो समयदेखि हामीलाई एक्लै छाडनु भयो।

Viz kapitola kopírovat




विलाप 5:20

Následuj nás:

Reklamy


Reklamy