विलाप 5:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 हे याहवेह, तपाईं अनन्तकालसम्म राज्य गर्नुहुन्छ; तपाईंको सिंहासन पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 हे परमप्रभु, तपाईं सदासर्वदै शासन गर्नुहुन्छ। तपाईंको सिंहासन पुस्तौँसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर हे परमप्रभु, तपाईं सनातनका राजा हुनुहुन्छ र अनन्तकालसम्म राज्य गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल19 तर हे परमप्रभु। तपाईंले हामीमाथि सदैव शासन गर्नुभएको छ। तपाईंको सिंहासन सदाको लागि रहन्छ। Viz kapitola |